back
NMB ad

बुटवल पावरले पारित गर्यो ७ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश, अब छिटै एफपिओ

Kumari bank ad

काठमाण्डौं । बुटवल पावर कम्पनीको २४ औं साधारण सभाले ७ प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांस वितरणको प्रस्ताब पारित गरेको छ । साथै साधारणसभाले धितोपत्र बोर्डले तोकेको शर्त तथा मापदण्ड पुरा गरेर नयाँ सेयर (एफपिओ) निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

साथै अघिल्लै साधारणसभाबाट ४० लाख ८१ हजार कित्ता थप नयाँ सेयर निष्काशनको प्रस्ताव गरेकोे कम्पनीले एफपिओ निष्कासन गर्न धितोपत्र बोर्डले तोकको शर्त तथा मापदण्ड पुरा गर्ने भएको छ ।

जलविद्युत लगायतका कम्पनीलाई थप नयाँ सेयर निष्कासन तथा हकप्रद जारी गर्न धितोपत्र बोर्डले नयाँ शर्त र मापदण्ड तयार पारेपछि कम्पनीको एफपिओको प्रक्रिया रोकिएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । बोनस शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७९ करोड पुग्नेछ ।

८ पुस।र २०७३, १।४५

वि.सं.२०७३ पुस ८ शुक्रवार १३:५६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...