back
NMB ad

लगानीकर्ताहरुले २ वटाको ६०% नगद लाभांश पाउँदै हुनुहुन्छ,बुक क्लोजको मिति ख्याल गर्ने कि !

Kumari bank ad

काठमाडौ । नबिल ब्यालेन्स्ड फन्ड–१ ले ४२ प्रतिशत र एनआइबीएल क्यापिटलले एनआइबीएल समृद्धि फन्ड–१ का इकाईधनीहरुलाई १८ प्रतिशत गरी दुवैले गरी कुल ६० प्रतिशत नगद लाभांश दिने भएका छन् ।

नबिल इन्भेस्टमेन्ट बैंकिङले नेप्सेमा दिएको जानकारी अनुुसार नबिल ब्यालेन्स्ड फन्ड–१ ले ४२ प्रतिशत नगद लाभांश दिने भएको हो । म्युचुअल फन्डले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई आकर्षक नगद लाभांश प्रस्ताव गरेको हो ।

नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि नबिल ब्यालेन्स्ड फन्ड–१ ले भदौ ११ गते बुक क्लोज गर्दैछ ।nabil fund

यस्तै एनआइबीएल क्यापिटलले एनआइबीएल समृद्धि फन्ड–१ का इकाईधनीहरुलाई १८ प्रतिशत नगद लाभांश दिने भएको छ । एनआइबीएल क्यापिटलको पछिल्लो सञ्चालक समिति बैठकले १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । लाभांश वितरणका लागि एनआइबीएलले भदौ १३ गते समृद्धि फन्डको बुक क्लोज गर्ने भएको छ । यसआधारमा भदौ १२ गतेसम्म कायम इकाईधनीमात्र लाभांशको हकदार हुनेछन् ।nibl1

एनआइबीएल क्यापिटलको व्यवस्थापनमा एआइबीएल समृद्धि फन्ड १ र एआइबीएल प्रगति फन्ड सञ्चालनमा छन् ।

प्रकाशित मितिः २०७४ भदौ १

वि.सं.२०७४ भदौ १ बिहीवार ११:४८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...