back
NMB ad

आजबाट १० लाखभन्दा बढि नगद कारोबार गरे रकम नै जफतसँगै जरिवाना !

Kumari bank ad

काठमाडौ। आजबाट १० लाख भन्दा बढि रकम नगद कारोबार गरेमा जफत हुने भएको छ । नेपाल राष्ट्र बैंकले १० लाख भन्दा बढि रकम नगदमा कारोबार गरे सम्पति सुद्धिकरण विभाग मार्फत जफत गराउने भएको हो । रकम जफत मात्रै नभएर सोही बराबर जरिवाना पनि तिर्नुपर्नेछ ।

अब बैंक तथा वित्तिय संस्थामा १० लाख भन्दा बढि रकम जम्मा गराउँदा पनि आम्दानीको श्रोत खुलाउनुपर्नेछ । सम्पति सुद्धिकरणमा कडाईका लागि नेपाल राष्ट्र बैंकले नगद कारोबारलाई खुम्च्याएको हो । अब उच्च पदस्थ अधिकारीहरुको बैंक खातामा पनि उच्च निगरानी बढाउने केन्द्रिय बैंकले बताएको छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः २०७४ साउन १

वि.सं.२०७४ साउन १ आइतवार ११:५९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...