back
NMB ad

सिइडिबी हाइड्रोले पनि ल्याउने भो साधारण सेयर, हकप्रद पनि ल्याउँदै !

Kumari bank ad

काठमाण्डौं । सिइडिबी हाइड्रोको हिजो बुधबार सम्पन्न कम्पनीको विशेष साधारण सभाले अहिले कायम रहेका संस्थापक सेयर धनीलाई हकप्रद सेयर निष्काशन गर्दै सर्वसाधारणका लागि पनि साधारण सेयर निष्काशन गर्ने भएकोछ ।

क्लिन ईनर्जी डेबलपमेन्ट बैंकले जलविद्युत आयोजना निर्माणका लागि २०६६ सालमा स्थापना गरेको सिइडिबी हाइड्रो फण्डले विशेष साधारण सभामा संचालक समितिको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको हो ।

चुक्ता पूंजी ५८ करोड ७० लाख रुपैंया रहेको कम्पनीले विषेश साधारण सभा मार्फत संस्थापक सेयरधनीलाई हकप्रद सेयर निष्काशन गरि ७६ करोड ३१ लाख रुपैंया चुक्ता पूँजी बनाउने निर्णय गरेको हो ।

हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ९३ करोड नाघ्ने गरि सर्वसाधारणमा १७ करोड ६१ लाख रुपैंयाको साधारण सेयर निष्काशन गर्ने प्रस्तावलाई पनि विशेष साधारण सभाले पारित गरेको हो । साधारण सेयर निष्काशनका लागि कम्पनीले यस अघि नै एनसिएम मर्चेण्ट एण्ड बैंकिंग लिमिटेडलाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

९ असार २०७३, १।००

वि.सं.२०७३ असार ९ बिहीवार १३:३५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...