back
NMB ad

लगानीकर्तालाई ५०% हकप्रदको यो अवसरबारे जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । सेन्ट्रल फाइनान्सले साउन १० गते विशेष साधारण सभा बोलाएको छ । फाइनान्सले साधारण सभामा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ ।

यसअघि असार २ गते बसेको विशेष साभारण सभामै यो प्रस्ताव लगेपनि सभाले हकप्रद ल्याउने प्रस्तावलाई स्थगित गरेको थियो । पुँजी वृद्धि गर्न मर्ज÷एक्विजिसनमा जाने वा हकप्रद ल्याउने भन्ने अन्योल भएपछि हकप्रद प्रस्तावलाई अघिल्लो विशेष साधारणले स्थगित गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मर्ज/एक्विजिसनमा नजाने भए पछि स्थगित गरिएको हकप्रद प्रस्ताव पारित गराउन फेरि विशेष साधारण सभा बोलाएको हो ।

सेन्ट्रलको साधारण सभा स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान जाउलाखेल ललितपुरमा दिउँसो १ बजे बस्दैछ । फाइनान्सले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद जारी गर्न लागेको हो । यसअघि सेन्ट्रलले भक्तपुर फाइनान्सलाई गाभेर एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ छ ।4

प्रकाशित मितिः २०७४ असार २६

वि.सं.२०७४ असार २६ सोमवार १८:०६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...