back
NMB ad

सेञ्चुरी बैंकको दुई प्रकारका भिसा क्रेडिट कार्ड सेवा

Kumari bank ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी भिसा क्रेडिट कार्डको शुरुवात गरेको छ । ग्राहकहरुले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन सक्नेछन् ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेञ्चुरी बैंकले भिसा क्रेडिट कार्डको सेवा बैंकको ३१ वटै शाखाहरुबाट उपलब्ध गराउने बताएको छ ।

आर्थिक वर्ष २०७२र७३ को चैत्र मसान्तसम्म यो बैंकले २६ अर्ब १ करोड रुपैयाँ कुल निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । बैंकले चैत मसान्तसम्म २३ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

२०६७ फागुन २६ गते काठमाडौंको पुतलीसडकबाट ३१औं वाणिज्य बैंकको रुपमा बैंकिङ कारोवार सुरु गरेको यस बैंकका हालसम्म ३१ वटा शाखा, २८ वटा एटीएम, ८ वटा शाखारहित बैंकिङ र ३ वटा एक्सटेन्सन काउन्टर रहेका छन् ।

प्रकाशितः २०७३ असार ६

वि.सं.२०७३ असार ६ सोमवार १४:३१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...