back
NMB ad

कमर्सियल बैंकले ल्याउँदैछ ८५ करोड रुपैयाँको सेयर, भदौ ५ बाट किन्न मिल्ने !

Kumari bank ad

काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकले भदौ ५ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले कुल ८५ करोड रुपैयाँ बराबरको हकदप्रद सेयर जारी गर्न लागेको हो ।

बैंकले आफ्ना सेयर लगानीकर्तालाई १० सेयर बराबर तीन हकप्रद दिन लागेको हो । यस अनुसार बैंकले १०० रुपैयाँ अंकित दरका ८५ लाख २२ हजार ४०० कित्ता हकप्रद सेयर निस्कासन गर्नेछ । सर्वसाधारणमा ४६ प्रतिशत सेयर रहेको बैंकको हकप्रद जारीपछि पुँजी ८५ करोड २२ लाख रुपैयाँले बढ्ने छ ।

बैंकको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल छ । हकप्रद आवेदन सिभिल क्यापिटल र बैंकका शाखामा गएर दिन सकिन्छ ।

१९ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन १९ बुधवार ११:०१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...