back
NMB ad

राजधानीको चन्द्रगिरिमा पहिलो पटक एकै ठाउँमा मान्छे र गोरु जुधे

Kumari bank ad

हरिशरण न्यौपाने,काठमाडौ । राजधानीको चन्द्रगिरिमा संचालित प्रथम चन्द्रागिरी महोत्सवमा पहिलो पटक एकै ठाउँमा हजारौं व्यक्तिहरुको उपस्थितिमा गोरु जुधाई कार्यक्रम भएको छ । नयाँ वर्ष २०७४ को अवसरमा राजधानीको गुर्जुधारा चोकमा रहेको बलम्बु चौरमा आयोजित कार्यक्रममा गोरु जुधाई गरिएको हो । यो गोरु जुधाई राजधानीमा पहिलोपटक आयोजना गरिएको हो ।

chandragiri mahotsab (16)

chandragiri mahotsab (18)

चन्द्रागिरि नगरपालिका र बलामी फिल्म इन्टरटेन्मेन्टको संयुक्त रुपमा आयोजित महोत्सव बैशाख ६ गतेसम्म संचालन हुनेछ । गोरुजुधाई बैशाख ३ गतेसम्म हुने महोत्सव आयोजकले जानकारी दिएका छन् ।

chandragiri mahotsab (24) chandragiri mahotsab (36)

गोरुजुधाइ प्रतियोगिताको लागि नुवाकोटको तारुका र धादिङको धुँवाकोटबाट ६ वटा गोरु ल्याइएको छ । यस्तै सोही ठाउँमा हिमालयन टाइगर समूहको रेस्लिङ खेल समेत हुने भएको छ । रेस्लिङ वैशाख ४ र ५ गते हुनेछ ।

फोटोमा हेर्नुहोस् महोत्सवका केहि झलकहरुः

chandragiri mahotsab (56) chandragiri mahotsab (43) chandragiri mahotsab (13) chandragiri mahotsab (40) chandragiri mahotsab (61)

प्रकाशित मितिः २०७३ बैशाख २

वि.सं.२०७४ वैशाख २ शनिवार १५:३३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...