back
NMB ad

चन्द्रागिरीमा फुटबल प्रशिक्षण सुरु

Kumari bank ad

काठमाडौँ । मदन भण्डारी स्पोर्टस ऐकेडेमीको आयोजनामा फागुण १५ गते देखी चन्द्रागिरी नगरपालीकाको मातातिर्थमा फुटबल प्रशिक्षण सुरु भएको छ ।

 

शनिबार फुटबल प्रशिक्षणको शुभारम्भ गर्दै  मदन भण्डारी स्पोर्टस ऐकेडेमीका अध्यक्ष तथा सांसद बिनोद श्रेष्ठले फूटबल खेल्न चाहने तर बिभिन्न कारणले खेल्न र सिक्न नपाएका खेलाडीहरुलाई प्रशिक्षण दिइ उकृष्ट खेलाडी बनाउने बताए । सबैकालागि खेलकुद भन्ने मुल नारा सहित एकेडेमीको स्थापना भएको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले खेलाडीहरुले खेल संगै अनुशासन र राष्ट्रियतालाई ख्याल गुर्न पर्ने बताए ।

 

चन्द्रागिरी नगरपालीकाको बिभिन्न स्थानमा बसोबास गर्ने ३० जना प्रशिक्षार्थी खेलाडिहरु सहभागि रहेको फूटबल प्रशिक्षणको शुभारम्भमा मदन भण्डारी स्पोर्टस ऐकेडेमीका महासचिब बचन देउजाले  प्रारम्भिक प्रशिक्षण दिएका थिए ।

१५ फागुन २०७२ / ३:४५

वि.सं.२०७२ फागुन १५ शनिवार १५:४६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...