back
NMB ad

धादिङका व्यवसायी अधिकारी एफएनसीसीआई आर्थिक विकास समितिको उपसभापतिमा नियुक्त

Kumari bank ad

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं धादिङका व्यवसायी चन्द्रकान्त अधिकारी उद्योग वाणिज्य महासंघ( एफएनसीसीआई) स्थानीय आर्थिक विकास समितिको उपसभापतिमा नियुक्त भएका छन् । महासंघ सदस्य कृष्णप्रसाद शर्माको सभापतित्वमा रहेको स्थानीय आर्थिक विकास समितिमा अधिकारीलाई उपसभापतिमा मनोनयन गरिएको हो ।chandrakanta adhikari

व्यवसायीक क्षेत्रमा सक्रिय अधिकारी धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । अधिकारीले जिम्मेवारी दिनेहरुप्रति आभारी प्रकट गर्दै महासंघले दिएको जिम्मेवारी बहन गर्ने कुरामा आफु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मितिः२०७४ साउन १९

वि.सं.२०७४ साउन १९ बिहीवार १२:०४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...