Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

तपाईसँग कति कित्ता सेयर छ ? पाउने हुनुभो १५% बोनस र १०% नगद लाभाँश !

November 10, 2017

Bonus-share

काठमाडौ । चिलिमे हाइड्रोपावरको २१औं वार्षिक साधारण सभा शुक्रबार (कात्तिक २४ गते) काठमाडौंमा सुरु भएको छ । सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ ।

१५ प्रतिशत बोनसपछि अधिकृत र जारी पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस गर्दैछ ।

साधारण सभा गर्न चिलिमेले असोज २७ देखि कात्तिक २४ गतेसम्म बुक क्लोज गरेको हो । त्यसैले, असोज २६ गतेसम्म कायम सेयरधनीले चिलिमेले दिने लाभांश पाउनेछन् ।

प्रकाशित मितिः२०७४ कार्तिक २४

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु