back
NMB ad

छिमेकले दिने भो ४० प्रतिशत बोनस र १२.७० प्रतिशत नगद लाभांश

Kumari bank ad

काठमाण्डौं । छिमेक लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र १२.७० प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको हेटौंडामा भएको १५औंं वार्षिक साधारणसभामा बैंकले यस्तो घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४७ करोड १५ लाख ५ हजार १ सय ८४ रुपैंया खुद मुनाफा गर्न सफल भएको जनाउँदै बोनस र लाभांशको घोषणा गरेको हो ।

काठमाण्डौंको बानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस बैंकको हाल अधिकृत पूँजी १ अर्व, जारी पूँजी ५९ करोड ५७ लाख ४७ हजार ६ सय र चुक्ता पूँजी ५९ करोड ५७ लाख ४७ हजार ६ सय रहेको छ ।

१४ पुस २०७३, १२।००

वि.सं.२०७३ पुस १४ बिहीवार १३:०४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...