back
NMB ad

फोर्ब्सले भन्यो क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाउने खेलाडी !

Kumari bank ad

काठमाण्डौं । अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको एक सय खेलाडीको सूचीअनुसार रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक कमाउने खेलाडी बनेका छन् ।

गत वर्ष यस सूचीको तेस्रो स्थानमा रहेका रोनाल्डोको कमाई ८८ मिलियन अमेरिकी डलर भएको पनि फोब्र्सले उल्लेख गरेको छ । सर्वाधिक कमाउने खेलाडीको सूचीको दोस्रो स्थानमा अर्का फुटबलर लियोनल मेसी रहेका छन्।

यस्तै तेस्रो स्थानमा बास्केटबल खेलाडी ले ब्रोन जेम्स रहेका छन्। चौथो स्थानमा टेनिसका रोजर फेडेरर छन्। सूचीको पाँचौ स्थानमा बास्केटबलका केभिन डुरान्ट छन्। छैटौ स्थानमा टेनिसका नोभाक जोकोभिच, सातौंमा अमेरिकन फुटबलका काम न्युटन, आठौंमा गल्फका फिल मिकेलसन, नवौंमा गल्फकै जोर्डन स्पिथ र दसौं स्थानमा बास्केटबलका कोब ब्रायन्ट रहेका छन्।

२७ जेठ २०७३, १।००

वि.सं.२०७३ जेठ २७ बिहीवार १३:२६ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...