काठमाडौ । नागरिक लगानी कोषले २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभांश दिने भएको छ । कोषको असार २७ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांस महालेखा परिक्षकको कार्यालयको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन ।
प्रकाशित मितिः२०७४ असार २८
वि.सं.२०७४ असार २८ बुधवार १३:३७ मा प्रकाशित