back
NMB ad

भित्रियो आधुनिक सिटी बस, ९ सय तिरे महिनाभरी चढ्न पाइने !

Kumari bank ad

चितवन । भरतपुर उपमहानगरपालिकामा २५ वटा सुविधा सम्पन्न आधुनिक सिटी बस सञ्चालनमा आउने भएका छन्। आइतबार नेपाल आइपुगेका यी बस आउने मंसिर १९ गतेदेखि सञ्चालनमा आउने छ ।

२६ सिट भएका यी बस तीन रुटमा चल्नेछ । बसमा नियमित यात्रा गर्ने यात्रीका लागि कार्डको व्यवस्था गरिएको छ। ९ सय रूपैंयामा एउटा कार्ड किनेपछि एक महिनासम्म कम्पनीका बसमा यात्रा गर्दा प्रत्येक पटक भाडा तिर्न नपर्ने जनाइएकोछ ।

सिसीटिभी प्रयोग गरिएको बसमा यात्रीले वाइफाइ चलाउने पाउने छन्। प्रत्येक सिटमा मोबाइल चार्जरको सुविधा रहेको छ। यात्रीको मनोरञ्जनका लागि एलइडी डिस्प्ले राखिएको अधिकारीले बताए।  बसमा यात्रा गर्ने जेष्ठ नागरिक र अपाङ्गका लागि कार्डका आधारमा निस्शुल्क यात्रा गर्ने व्यवस्था समेत छ ।

८ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर ८ बुधवार १०:५४ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...