काठमाडौ। सिभिल बैंकले दुई संस्था प्राप्ति(एक्वाएर) पछि ६० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको छ । बैंकले हामा मर्चेन्ट र यूनिक फाइनान्स प्राप्ति पछि बोनस र साधारण सेयर गरी उक्त मात्राको सेयर सूचिकृत गराएको हो ।
बुधबार बैंकको १३ लाख २० हजार १३६.२५ कित्ता बोनस र ४६ लाख ९४ हजार ०१६.४९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रकाशित मितिः २०७४ साउन ४
वि.सं.२०७४ साउन ४ बुधवार १३:१० मा प्रकाशित