back
NMB ad

बिना कुनै शर्त क्लासिक टेकको “काईदा छ्र, फाईदा छ” अफर

Kumari bank ad

काठमाडौं । क्लासिक टेकले नयाँ ईन्टरनेट अफर “काईदा छ्र, फाईदा छ” बजारमा ल्याएको छ ।

यस अफर अन्तरगत ६ एम बि पि एस रु १०९९ प्रति महिना, १५ एम बि पि एस रु १०४२ प्रति महिना, ३० एम बि पि एस रु १४५० प्रति महिना, र ६० एम बि पि एस रु १८३० प्रति महिनाको दरमा ग्राहकहरुले सेवा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

अफर अवधिभर बार्षिक ग्राहकलाई फाईबर राउटर र जडानमा लाग्ने तार निशुल्क प्रदान गरिने प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । साथै बार्षिक ईन्टरनेट जडानमा १ महिना थप सेवा सितैमा प्रदान गरिने उल्लेख छ ।

क्लासिक टेक, एक ईन्टरनेट र ईन्ट्रानेट सेवा प्रदायक कम्पनी हो । बिगत ७ बर्ष देखि तिव्र गति र विश्वसनीय सेवा प्रदान गर्दै आएको क्लासिक टेकले आफ्नो फाइवर नेटर्वक नेपालको ७२ जिल्लामा बिस्तार गरेको छ ।

बदलिदो समय र बढ्दो ग्राहकहरुको माग लाई मध्यनजर राख्दै नेपालकै सबैभन्दा तिब्र गतिको ईन्टरनेट १०० एम बि पि एस घरायसी प्रयोजनको लागि सुपथ मुल्यमा उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १ शुक्रवार १९:२३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...