Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, माघ १० , २०७३  |  
Monday, January 23, 2017

क्लासिक टेक र Airtel बीच उच्चस्तरीय इन्टरनेट प्रदान गर्ने सम्झौता

January 9, 2017

classic tech news

काठमाडौं । बिगत ७ बर्षदेखि इन्टरनेट सेवाप्रदान गर्दै आएको कम्पनी क्लासिक टेक प्रालिले Airtel सँग इन्टरनेट सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
यो सहकार्य अनुसार Airtel क्लासीक टेक Fiber Medium बाट सिधै जोडिएको हुँदा  hop हरु कमहुने, Latency कमहुने र प्रशस्त Bandwidth भित्र्याउन सकिने भएको छ ।

योसँगै अब ग्राहकले Inter-As-MPLS International Private Leasing Circuit [IPLC] जस्ता लाभहरु लिन सक्नेछन् । क्लासीक टेकले Airtel मार्फत lease line service संसारको जुन सुकै कुनामा पनि उपलब्ध गराउन सक्नेछ भने घरेलु ग्राहकले पनि सस्तो मुल्यमा अधिकतम र भरपर्दो Internet Speed उपभोग गर्न पाउने भएका छन् ।

classic tech 2

नयाँ बर्ष २०१७ को अवसरमा उच्चगतिको 12Mbps unlimited इन्टरनेट बार्षिक ग्राहकलाई रु १९९९ प्रतिमहिना उपलब्ध गराइएकोे छ । साथै 3 Mbps unlimited  मात्र रु १०९९ प्रतिमहिना र 6 Mbps unlimited मात्र रु १४९९ प्रतिमहिनामा उपलब्ध गराएको छ र बार्षिक ग्राहकलाई जडान खर्च र फाईवर डीभाईस निशुल्क बनाएको छ । यस लगायत क्लासिक टेकका सेवाग्राहीकालागी पनि internet recharge मा 2 % Rebate को योजना ल्याएको छ र यो योजना सिमित अवधिको लागि मात्र रहनेछ ।

२५ पुस २०७३

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु