back
NMB ad

क्लासिक टेक र Airtel बीच उच्चस्तरीय इन्टरनेट प्रदान गर्ने सम्झौता

Kumari bank ad

काठमाडौं । बिगत ७ बर्षदेखि इन्टरनेट सेवाप्रदान गर्दै आएको कम्पनी क्लासिक टेक प्रालिले Airtel सँग इन्टरनेट सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
यो सहकार्य अनुसार Airtel क्लासीक टेक Fiber Medium बाट सिधै जोडिएको हुँदा  hop हरु कमहुने, Latency कमहुने र प्रशस्त Bandwidth भित्र्याउन सकिने भएको छ ।

योसँगै अब ग्राहकले Inter-As-MPLS International Private Leasing Circuit [IPLC] जस्ता लाभहरु लिन सक्नेछन् । क्लासीक टेकले Airtel मार्फत lease line service संसारको जुन सुकै कुनामा पनि उपलब्ध गराउन सक्नेछ भने घरेलु ग्राहकले पनि सस्तो मुल्यमा अधिकतम र भरपर्दो Internet Speed उपभोग गर्न पाउने भएका छन् ।

classic tech 2

नयाँ बर्ष २०१७ को अवसरमा उच्चगतिको 12Mbps unlimited इन्टरनेट बार्षिक ग्राहकलाई रु १९९९ प्रतिमहिना उपलब्ध गराइएकोे छ । साथै 3 Mbps unlimited  मात्र रु १०९९ प्रतिमहिना र 6 Mbps unlimited मात्र रु १४९९ प्रतिमहिनामा उपलब्ध गराएको छ र बार्षिक ग्राहकलाई जडान खर्च र फाईवर डीभाईस निशुल्क बनाएको छ । यस लगायत क्लासिक टेकका सेवाग्राहीकालागी पनि internet recharge मा 2 % Rebate को योजना ल्याएको छ र यो योजना सिमित अवधिको लागि मात्र रहनेछ ।

२५ पुस २०७३

वि.सं.२०७३ पुस २५ सोमवार १९:०२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...