back
NMB ad

यस्तो छ सिएन पाण्डे नेतृत्वको नाट्टाको पहिलो बैठकको निर्णय(भिडियो सहित)

Kumari bank ad

काठमाडौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा) को नवनिर्वाचित अध्यक्ष सिएन पाण्डेले नाट्टा अब सामुहिक भावनामा चल्ने बताएका छन् । नवनिर्वाचित कार्य समितिको पहिलो बैठक सम्पन्न भएसंगै निर्णयहरुको बारेमा अर्थतन्त्रलाई जानकारी दिदै पाण्डेले नाट्टामा अब असन्तुष्ट कोही नरहेको भन्दै व्यावसायीक हितको लागि दुवै पक्ष मिलेर अघि बढ्ने बताए ।

natta

नाट्टाको पहिलो बैठकले कार्यसमितिमा वल्र्ड ट्रेड ट्राभलका श्रीराम पाण्डे र मैत्री ट्राभलका संचालकलाई मनोनित गरेको छ । कार्यसमिति बैठकले गरेका निर्णयहरु र आगामी कार्यदिशाका बारेमा बैठक पश्चात पाण्डेले अर्थतन्त्रलाई छोटो प्रतिक्रिया दिएका छन् ।

हेनुहोस भिडियो ……..

२०७४ पुष ३० गते प्रकाशित

वि.सं.२०७४ पुस ३० आइतवार १५:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...