back
NMB ad

कोकाकोलाको रिफ्रेसमेन्ट योजना, हरेक घण्टा सामसङको स्मार्टफोन पाइने

Kumari bank ad

काठमाडौ।कोकाकोला नेपालले गर्मीमा धेरैभन्दा धेरै ग्राहकलार्इ रिफ्रेसमेन्ट दिन नयाँ योजना ल्याएको छ। योजना अनुसार हरेक घण्टा सामसङ ग्यालेक्सी जे–२ प्रो लगायतका थुप्रै उपहार जित्नसक्ने कम्पनीले जनाएको छ।

यो योजना पाँच सय,डेढ लिटर र सवा दुर्इ लिटरको स्प्रार्इट,कोकाकोला र फ्यान्टाको खरीदमा लागु हुने कम्पनीले जनाएको छ। स्प्रार्इटको हरियो सौन्दर्यले ग्राहकलार्इ गर्मीमा चिसोको अनुभवसँगै आकर्षक उपहार पाउने कम्पनीले जनायो।

उपहार पाउनका लागि ग्राहकले लेवल पछाडी रहेको युनिक कोड टाइप गरि ३७७२२मा एसएमएस पठाउनुपर्नेछ।

कम्पनीका अनुसार प्रत्येक विहान ११ बजेदेखि बेलुका सात बजेसम्म लक्की ड्र गरेर हरेक घण्टा एक विजेता छानिनेछ। ग्राहकले पुरस्कार लिनका लागि युनिक कोड भएको लेवल राख्नुपर्नेछ।

प्रकाशित मितिः २०७४ असार ४

वि.सं.२०७४ असार ४ आइतवार १२:०८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...