back
NMB ad

पर्यटकीय गन्तब्यका लागि कोलम्वो विश्वकै चौथो

Kumari bank ad

कोलम्वो। श्रीलङ्काको राजधानी कोलम्वो अन्तर्राष्ट्रिय पर्यटकका लागि गन्तव्यस्थल बन्ने क्रम विश्वकै चौथो स्थानमा देखिएको छ ।

‘मास्टरकार्ड ग्लोबल डेस्टीनेशन सिटिज इन्डेक्स’ले शनिवार सार्वजनिक गरेको सन् २०१६ को विवरण अनुसार, कोलम्वो घुम्नका लागि यस बर्ष १९.५७ प्रतिशतका दरले विदेशी पर्यटकको संख्या बढेको छ ।

बैंकक पनि विश्वका धेरै पर्यटकको गन्तव्य सहरको रुपमा देखिएको छ । सो विवरण अनुसार, ओसाका २४.१५, चेङ्डु २०.१४, अवु धावी १९.८१ र कोलम्वो १९.५७ प्रतिशतका दरले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।
८ असोज २०७३

वि.सं.२०७३ असोज ८ शनिवार १७:०५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...