back
NMB ad

धादिङमा यसरी भयो बाम तालमेल र क्षेत्र निर्धारण

Kumari bank ad

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको क्षेत्र निर्धारण टुंगिएको छ । विहिबार क्षेत्र निर्धारण कार्यदलले क्षेत्र बाँडफाँट समेत टुंग्याएको हो । कार्यदलको सिफारिस अनुमोदनका निम्ति पार्टी उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा शुक्रबार विहानैदेखि बैठक चलिरहेको छ । बैठक उम्मेदवारको समेत टुंगो लगाउने गरी शुरु भएको हो ।

धादिङ जिल्लामा प्रदेश र प्रतिनिधि सभा गरी छ क्षेत्र मध्य चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रले बाँडफाँट गरेका छन् ।

(१) प्रतीनीधी सभा निर्बाचन क्षेत्र न १ नेकपा (एमाले)
(२) प्रतीनीधी सभा निर्बाचन क्षेत्र न १ को प्रदेश सभा निर्बाचन क्षेत्र न (क ) नेकपा (एमाले)
(३) प्रतीनीधी सभा निर्बाचन क्षेत्र न १ को प्रदेश सभा निर्बाचन क्षेत्र न (ख) (नेकपा माओबादी केन्द्र
(४) प्रतीनीधी सभा निर्बाचन क्षेत्र न २ नेकपा (एमाले)
(५) प्रतीनीधी सभा निर्बाचन क्षेत्र न २ को प्रदेश सभा निर्बाचन क्षेत्र न (क) नेकपा (एमाले)
(६) प्रतीनीधी सभा निर्बाचन क्षेत्र न २ को प्रदेश सभा निर्बाचन क्षेत्र न (ख ) (नेकपा माओबादी केन्द्र)

प्रकाशित मिति : ३ कात्तिक २०७४

वि.सं.२०७४ कात्तिक ३ शुक्रवार ०७:५९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...