back
NMB ad

तामाको मूल्य पनि दुई महिनायताकै उच्च

Kumari bank ad

काठमाडौं । कमजोर अमेरिकी डलर र चीनको बलियो आर्थिक तथ्याङकका कारण तामाको मूल्य बढेर अमेरिकी डलर २ दशमलव २६५३ प्रति पाउण्ड पुगेको छ । यो मूल्य दुई महिनायताकै अधिक मूल्य हो ।

२२ अप्रिल २०१६ मातामाको मूल्य बढ्दै नोभेम्बर २०१५ यताकै अधिक अमेरिकी डलर २ दशमलव २९१८ मा कारोबार भएको थियो । त्यस पश्चात् मूल्यमा गिरावट आई ९ जुन २०१६ मा तामाको कारोबार अमेरिकी डलर २ दशमलव ३० मा भएको थियो । हाल अन्य मुद्राको तुलनामा अमेरिकी डलर कमजोर भएको छ । जसकारण अमेरिकी डलरमा निर्भर तामाको मूल्यमा त्यसको असर परेको छ ।

चीनको राष्ट्रिय तथ्याङक विभाग द्वारा प्रकाशित विज्ञप्ति अनुसार, चीनको आर्थिक वृद्धिदर दोस्रो त्रैमासमा २०१५ को तुलनामा ६ दशमलव ७ प्रतिशतले बढेको छ । सोहि विज्ञप्तिले, औद्योगिक उत्पादन पनि ६ दशमलव २ प्रतिशतले बढेको जनाएको छ । चीन तामाको प्रमुख उपभोक्ता भएको कारण, उल्लेखित तथ्याङकले गर्दा चाँदिको मूल्यअझ बढ्न सक्ने सम्भावना छ ।

प्रकाशितः २०७३ साउन १

वि.सं.२०७३ साउन १ शनिवार ११:०७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...