back
NMB ad

आफ्नो भविष्यलाई सोच्दै क्रिस्टियानो रोनाल्डोले खोले दोस्रो होटल !

Kumari bank ad

काठमाण्डौं । पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आइतबार पोर्चुगलको लिस्वनमा आफ्नै होटलको उद्घाटन गरेका छन् । फुटबलपछिको व्यवसायका लागि रोनाल्डोले आफ्नै होटल खोलेका हुन्।

होटलको उद्घाटनमा बोल्दै उनले भविष्यको लागि पनि सोच्नुपर्ने र आफूसँग फुटबल खेल्नका लागि करिब १० वर्षभन्दा धेरै समय बाँकी नभएकाले  भविष्यतर्फ सोच्न थालेको र होटल खोलेको बताएका छन् ।

उनको होटलको नाम पेस्टना सिआरसेभेन लिस्वोअ रहेको छ । यो उनको दोस्रो होटल हो । रोनाल्डोले मडेइरास्थित फुन्चलमा पहिलो होटल खोलिसकेका छन् भने आगामी वर्ष मड्रिड र नयुयोर्कमा पनि होटल खोल्ने तयारीमा छन्।

१८ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १८ मंगलवार १२:२५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...