back
NMB ad

यो दशैंमा खसी/बोका/च्याङ्ग्रा के खाने तपाई ? आजबाट बजारमा बिक्री सुरु !

Kumari bank ad

काठमाण्डौं । दसैंका लागि मुस्ताङबाट हिजो शनिबार बिहान आइपुगेको सात सय पचास च्याङ्ग्राको खाद्य संस्थानले आजबाट बिक्री सुरु गरेकोछ । साथै, संस्थाले मंगलबारदेखि खसी बोकाको पनि बिक्री सुरु गर्ने बताएकोछ ।

संस्थानले मुस्ताङमा एक हजार पाँच सय वटा च्याङ्ग्रा खरीद गरेको थियो । जसमध्य शनिबार काठमाडौं साढे सात सय च्यांग्रा ल्याएको हो । संस्थानले मुस्ताङका कृषकसँग प्रतिकिलो चार सय ८५ रुपैयाँमा खरिद गरेको हो ।संस्थानले च्यांग्राका लागि गोदावरी वन समितिसँग समन्वय गरेर घासको व्यवस्था गरेको छ ।

त्यस्तै, संस्थानले एक हजार पाँच सय वटा खसीबोका दाङ, मकवानपुर तथा सिरहा लगायतका जिल्लाबाट ल्याउँदै छ । संस्थानले स्थानीय किसानबाट किनेको हुँदा उपभोक्तालाई पनि च्याङ्ग्रा तथा खसीबोका बजार मुल्य भन्दा केही सस्तो पर्ने बताएकोछ ।

१६ गते २०७३, ११।००

वि.सं.२०७३ असोज १६ आइतवार ११:२७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...