Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, श्रावण १० , २०७४  |  
Tuesday, July 25, 2017

परदेशको दशैं : केहि तस्बिर

October 15, 2016

austrelia dashain

नेपालीहरुको मुख्य चाड दशैं संसारका विभिन्न कुनामा पुगेका नेपालीले पनि भव्यता पुर्बक मनाएका छन् | ब्यस्त जीवनलाई थोरै सदुपयोग गर्दै उपलब्ध आफन्तको बिचमा भेटघाट, खानपिन र टिकाटालो गरेर भब्य रुपमा मनाएको हेर्नुहोस केहि तस्बिरहरु …

austrelia dashain

अष्ट्रेलियाको स्त्राथफ़ील्डमा दशैंमा रमाउदै नेपाली

austrellia

अष्ट्रेलियाको स्त्राथफ़ील्डमा दशैंको टीका लगाउदै शुभास कार्कीको परिवार

arun sanjaya regmi

अमेरिकामा दशैं मनाउदै लमजुंगका अरुण संजय रेग्मी परिवार

saroj karki

अमेरिकामा दशैँ मानेपछि सेल्फी खिच्दै सरोज कार्कीको परिवार

ramkrishna thapa uk

लण्डनमा दशैको टीका लगाउनु अघि धादिंगका रामकृष्ण थापा

america puspa rupakheti

अमेरिकामा टीका लगाएर दशैं मनाउदै पुष्प रुपाखेतीको परिवार

mangaldas manandhar

अमेरिकामा टीका लगाएर दशैं मनाउदै मंगलदास श्रेष्ठ

ramkrishna thapa uk 2

टीका लागएर दशैं मनाउँदै रामकृष्ण थापा परिवार

ramkrishna thapa uk 1

सबै तस्बिर फेसबुकबाट

 

Aakash Jung karki
October 15, 2016 at 11:48 am

सबै हाम्रो परिवार र आफ्न्त छन त

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु