back
NMB ad

अध्ययन भन्छ आफैदेखि सन्तुष्ट छैनन् नेपालीहरु, के हो त कारण !

Kumari bank ad

काठमाण्डौं । विश्व बैंकले एक अध्ययन सार्वजनिक गर्दै देशमा आफ्नै खुट्टामा उभिएका अधिकांश व्यक्तिहरु खुशी नभएको बताएकोछ । सो अध्ययन अनुसार करिब ०.२५ प्रतिशत नेपाली मात्र स्वदेशमा पाएको रोजगारीप्रति खुसी छन् । यो आँकडा देशको कुल जनसंख्याबाट लिइएको हो जसमा रोजगार पाएका र बेरोजगार समेत समेटिएका छन् ।

नेपालको जनसंख्या २ करोड ८५ लाख रहेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ। अध्ययन अनुसार ७१ हजार २ सय ५० जना नेपाली मात्र रोजगारीबाट सन्तुष्ट छन्।

पछिल्लो १५ वर्षमा नेपाली मध्यमवर्गीय जनसंख्या ३ गुनाले बढे पनि उनीहरू आर्थिक रूपले धरापमा नै रहेको विश्व बैंकको प्रतिवेदनले जनाएको छ। प्रतिवेदनले पूर्णतया जागिरमा आधारित मध्यम वर्गको आम्दानी दिगो नहुँदा उनीहरू फेरि गरिबीकै रेखामुनि झर्न सक्ने जोखिम औंल्याएको छ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको दस महिना अर्थात् साउनदेखि वैशाख मसान्तसम्म ३ लाख ४८ हजार ६ सय २८ नेपाली विभिन्न मुलुक गइसकेका छन्।

२६ असार २०७३, १०।००

वि.सं.२०७३ असार २६ आइतवार १२:५० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...