back
NMB ad

वैदेशिक सहायता प्रतिवेदन सार्वजनिक

Kumari bank ad

काठमाण्डौ । सरकारले मुलुकको आर्थिक एवम् सामाजिक उन्नयनका निम्ति अन्तर्राष्ट्रिय समुदाय र निकायबाट प्राप्त भौतिक एवम् आर्थिक सहायतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो आवको वैदेशिक सहायता प्रतिवेदन सार्वजनिक गर्दै वैदेशिक सहायताको सदुपयोग गर्न तथा त्यसलाई अझ व्यवस्थित एवम् उपयोगी तुल्याउन सरकार दृढ रहेको बताए ।

वैदेशिक सहयोगको पारदर्शिता तथा प्रभावकारिताका निम्ति प्रस्तुत प्रतिवेदन सहयोगी हुने विश्वास ब्यक्त गरे।

प्रतिवेदनमा विश्व बैंक, एसियाली विकास बैंक जस्ता बहुपक्षीय संस्था तथा भारत, चीन, अमेरिका, संयुक्त अधिराज्य लगायत द्विपक्षीय मुलुक र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट अघिल्लो आवमा प्राप्त नगद, जिन्सी तथा प्राविधिक सहायतासम्बन्धी विवरण समेटिएको छ ।

बैशाख १२, २०७३, १२।००

वि.सं.२०७३ वैशाख १२ आइतवार १३:१६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...