back
NMB ad

देव विकास बैंकले दिने भयो ५० प्रतिशत हकप्रद !

Kumari bank ad

काठमाडौं । देव विकास बैंकले आफ्ना शेयरधनीलाई ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने भएको छ । बैंकको शुक्रबार सम्पन्न विशेष साधारणसभाले लगानीकर्तालाई उक्त हकप्रद दिने निर्णय पारित गरेको हो ।

बैंक ९म्द्यद्यी० को हाल ८८ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुँजी २ अर्ब ५० करोड र्पुयाउन निर्देशन दिएको छ । त्यही अनुसार बैंकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ६० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । सो अवधिमा बैंकले ७ अर्ब ३१ करोड रुपैयाँ संकलन गरी ६ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशितः २०७३ साउन ३०

वि.सं.२०७३ साउन ३० आइतवार ११:२७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...