back
NMB ad

आजैबाट खुलेको ४४ लाख ५ हजार भन्दा बढी कित्ता सेयर किन्ने मौका छुट्ला है

Kumari bank ad

काठमाण्डौं । देव विकास बैंकको पचास प्रतिशत हकप्रदको बिक्री आज बाट खुलेको छ । बैंकले सेयरधनीहरुलाई ४४ लाख ५ हजार ४ सय ४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकको दश कित्ता सेयर हुनेले पाँच कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।

हकप्रदमा आगामी फागुन १५ गतेसम्म आवेदन गर्न सकिनेछ । बैंकको हकप्रदमा पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

बैंकको सेयर निष्काशन तथा विक्रि प्रवन्धक एनआइबीएल क्यापिटल रहेको छ । सेयरधनीले क्यापिटलको कार्यालयका साथै देव विकास बैंकको सम्पुर्ण शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर र वीरगन्ज शाखा र गुडविल फाइनान्सको नेपालगन्ज र इटहरी शाखाबाट समेत आवेदन दिन सक्ने छन् ।

बैंकले चालु आर्थिक बर्षको पुषमसान्तसम्मा १४ करोड तीन लाख ७९ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

९ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ९ आइतवार ११:१० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...