back
NMB ad

हकप्रद सेयर छुट्यो भन्ने तनावमा हुनुहुन्थ्यो ? तपाईका लागि आयो खुशीको खबर

Kumari bank ad

काठमाण्डौं । देव विकास बैङ्कले हकप्रद भर्ने म्याद १२ दिन थप गरेको छ । बैंकले जारी गरेको हकप्रदमा सेयरधनीले फागुन २७ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसअघि बैंकले माघ ९ गतेदेखि फागुन १५ गतेसम्म हकप्रद सेयर निष्कासन तथा विक्री खुला गरेको थियो ।

बैंकले पचास प्रतिशत अर्थात दुई कित्ता हुनेले एक कित्ताको दरले पाउने गरी ४४ लाख ५ हजार ४ सय ४० दशमलव ३९ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल क्यापिटल रहेको छ । बैंकको हकप्रदमा पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । सेयरधनीले क्यापिटलको कार्यालयका साथै देव विकास बैंकको सम्पुर्ण शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर र वीरगन्ज शाखा र गुडविल फाइनान्सको नेपालगन्ज र इटहरी शाखाबाट समेत आवेदन दिन सक्ने छन् ।

१३ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १३ शुक्रवार ११:२४ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...