back
NMB ad

देव विकास बैंकको सेयर मूल्य समायोजन, हेर्नुहोस् कति पुग्यो सेयरको भाउ

Kumari bank ad

काठमाण्डौं । देवः विकास बैंक लिमिटेडको आज सोमबार नेप्सेले सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको १४ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो ।

बैंकको समायोजनपछिको मूल्य प्रतिकित्ता २ सय २३ रुपैयाँ तोकिएको छ । जसको आधारभूत मूल्य २ सय रुपैयाँ रहेको थियो ।

देवः विकास बैंकले १४ प्रतिशत बोनस सेयर तथा ५० प्रतिशत हकप्रद प्रयोजनका लागि सोमबारदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । बैंकको बोनस तथा हकप्रद लिन इच्छुक लगानीकर्ताले आज आइतबारभित्र सेयर खरिद गरिसक्नु पर्नेछ । बैंक सञ्चालक समितिको १ सय ९२ औं बैंठकले १४ प्रतिशत बोनस प्रस्ताव गरेको थियो भने बैंकको गत साउन २८ गते सम्पन्न विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद पारित गरेको थियो । बैंकले यहि पुष २९ गते साधारणसभा गर्देछ ।

१८ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १८ सोमवार ११:५४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...