back
NMB ad

बैंकको ३ लाख ५६ हजार कित्ता सेयर लिने हो भने यसो गर्नुस् !

Kumari bank ad

काठमाडौ । देवः विकास बैंक लिमिटेडले ३ लाख ५६ हजार २९७ कित्ता संस्थापक सेयरको लिलामी विक्री गर्ने भएको छ । बैंकले जेठ २८ देखि असार १ गतेसम्म ३ लाख ५६ हजार २९७.३८ कित्ता संस्थापक सेयर सर्वसाधारणले पनि किन्न पाउने गरी लिलामी गर्न लागेको हो ।

बैंकले यसअघि संस्थापक समूहको सेयर लिलामी गर्दा पूर्णरुपले नबिकेपछि अहिले सर्वसाधारणले पनि किन्न मिल्ने गरी लिलामीमा ल्याएको हो । लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ भन्दा माथि भाउ तोकेर आवेदन दिनुपर्नेछ ।

नेप्सेमा देवः को अन्तिम कारोबार मूल्य २७५ रुपैयाँ छ । बोलपत्र फारम बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट लाजिम्पाटमा लिन र बुझाउन पाइनेछ ।

लिलामीको बोलपत्र फारम असार ३ गते बिहान ११ बजे एनआइबीएल क्यापिटलको लाजिम्पाट स्थित कार्यालयमा खोलिनेछ ।

प्रकाशित मितिः २०७४ जेठ १२

वि.सं.२०७४ जेठ १२ शुक्रवार १३:१२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...