Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, फागुन ११ , २०७३  |  
Wednesday, February 22, 2017

न्यूनतम एक सय रुपैयाँमा बिक्री हुँदैछ ४६ हजार कित्ता बैंकको सेयर

December 8, 2016

nepali hundred rupee note

काठमाण्डौं । मनास्लु विकास बैंकले ४६ हजार तीन सय ६१ कित्ता सेयर टेन्डरमा बिक्री गर्ने भएको छ । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएका साधारण समूहको सेयर बोलकबोल माध्यमबाट बिक्री गर्न लागेको हो ।

न्यूनतम एक सय रूपैयाँ कायम गरी त्यसभन्दा माथि मूल्य बढाबढका आधारमा सेयर बिक्री गरिने कम्पनीले जनाएकोछ । यसका लागि लगानीकर्ताले पुस ११ देखि १९ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।  लगानीकर्ताले पुुस १९ गते बैंकिङ समयभित्र बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

२३ मंसिर २०७३, २।३०

जीवन मल्ल
December 10, 2016 at 11:01 pm

काठमाडौ बाहिर का लाई?

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु