back
NMB ad

हेर्नुहोस धादिङका कुन नगर/गाउँपालिकालाई कति बजेट !

Kumari bank ad

धादिङ । सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ को स्थानीय तहकालागि बजेट विनियोजन गरेको गरेको छ । धादिङ जिल्लाका २ नगर सहित १३ वटा स्थानीय तहलाई एकमुष्ट ३ अर्व ४४ करोड ७५ लाख ७७ हजार बजेट विनियोजन गरेको छ । सोही बजेटबाटै नगरपालिकालाई ७८ करोड ६३ लाख ३४ हजार र गाउँपालिकालाई २ अर्व ६६ करोड ३९ लाख ४३ हजार विनियोजन गरेको छ । यसरी विनियोति बजेटबाट सबै तहलाई छुट्टाछुट्टै वर्गिकरण गरिएको छ ।
स्थानीय र प्रदेश तह को अन्तर सरकारी वित्तिय हस्तान्तरण शिर्षक अन्तरगत सबै भन्दा बढी बजेट निलकण्ठ नगरपालिकालाई छुट्याइएको छ । निलकण्ठलाई बजेट ५१ करोड ३८ लाख ५८ हजार छुट्याइएको छ । अर्को नगरपालिका धुनिबेसीलाई २६ करोड ९७ लाख ७६ हजार विनियोजन गरिएको छ ।
त्यस्तै गाउँपालिकाहरु मध्ये सबै भन्दा बढी थाक्रे गाउँपालिकालाई बजेट व्यवस्था गरिएको छ । थाक्रेलाई ३१ करोड २२ लाख ३५ हजार छुट्याइएको छ । थाक्रे जनसंख्या र भुगोलका आधारमा धादिङ जिल्लाकै सबैभन्दा ठुलो गाउँपालिका हो ।

Dhading budget
त्यस्तै गजुरीलाई २७ करोड ९४ लाख ८७ हजार, त्रिपुरासुन्दरीलाई २७ करोड ८० लाख ०१ हजार, बेनिघाट रोराङलाई २७ करोड ५७ लाख ७६ हजार, गंगाजमुनालाई २६ करोड २० लाख २० हजार, ज्वालामुखीलाई २६ करोड १२ लाख ७० हजार, गल्छिलाई २५ करोड ३५ लाख ०२ हजार, सिद्धलेक २४ करोड ०९ लाख ७३ हजार, नेत्रावती १७ करोड ३७ लाख २५ हजार, खनियाबासलाई १६ करोड ९६ लाख ७३ हजार र रुवीभ्यालीलाई १५करोड ७२लाख ८१ हजार विनियोजन गरिएको छ ।

सबै थाहा पाउन यहाँ क्लिक गर्नुहोस 

http://www.mof.gov.np/uploads/document/file/Redbook%20Local%202074-75_20170529015848.pdf

वि.सं.२०७४ जेठ १६ मंगलवार ०७:३९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...