back
NMB ad

धादिङ बस दुर्घटनाः बचाउ बचाउ भन्दैमा ज्यान गयो, हेर्नुहोस फोटो

Kumari bank ad

काठमाडौ। बचाउ बचाउ भन्दै वरिपरि घाइतेहरु छटपटिँदै चिच्याइरहेका थिए । कतिपय पल्टिदाँ पल्टिदै आतिएर मरिसकेका रहेछन् । शवहरु पनि यत्रतत्र छरिएका थिए । हामीले ५/६ जनालाई च्यापिएको अवस्थाबाट निकाल्यौं । कतिपयलाई पानी खुवाउँ पनि भनियो । तर आतिएकालाई पानी खुवाउन हुन्न भन्यौं । मानिसका शरिरहरु टुक्रा–टुक्रा भएका छन् । घटनालाई नियाल्दा अवस्था हृदयविदारक छ । तर पनि सकेसम्म बचाउनै पर्यो । दुर्घटना भए लगतै घटनास्थल पुगेर उद्धार कार्यमा जुट्नुभएका स्थानीय गीता थापा मगरले बताईन् ।

marpak accident 2

सानो संख्यामा रहेको प्रहरी टोलीले उद्धार कार्यलाई जारी राख्यो । अहिले १० जना घाईतेलाई हेलिकप्टरबाट काठमाडौ त्रिवि शिक्षण अस्पताल पुर्याईएको छ ।

dhading accident

सदरमुकाम धादिङबेसीबाट डाक्टर सहितको प्रहरीको टोली घटनास्थलमा पुगेको छ । अझैपनि बसमा च्यापिकएकाहरुलाई निकाल्न सकिएको छैन । थप प्रहरी बलले उद्धार कार्यलाई अगाडि बढाएको उनले बताइन् ।

?????????????????????????????????????????????????????????

घुम्तीमा धेरै भार खेप्न नसकेर बस दुर्घटना भएको उनले बताईन् ।

देख्दाखेरी १७ जनाको लास देखियो । भनाई अनुसार करिब ५० जनाले बसमा यात्रा गरिरहेको उनले बताईन् ।

प्रकाशित मितिः २०७३ असोज ११

वि.सं.२०७३ असोज ११ मंगलवार १६:३१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...