back
NMB ad

सहकारी संघ धादिङले पूर्णता पायो

Kumari bank ad

धादिङ । जिल्ला सहकारी संघ धादिङले पूर्णता पाएको छ । संघको माघ २९ गते भएको १६ औं साधारणसभाले सचिव र कार्यसमिति सदस्य बाहेकका पदाधिकारी सर्वसम्वत गरेको थियो । सचिव र सदस्यहरुलाई पनि सर्वसम्वत गराउने प्रयास सफल नभएपछि शनिवार निर्वाचन भएको थियो ।

सचिव पदमा ४ जनाको उमेदवार परेको थियो थियो । चारजना मध्ये सबैभन्दा बढी ४८ मत ल्याई विष्णुप्रसाद कोइराला निर्वाचित भएका हुन् । राजेन्द्र बस्नेत, सीतादेवी खनाल र उमेश दाहाललाई पछि पार्दै कोइराला विजयी भएका हुन् । त्यस्तै ७ सदस्यीय कार्यसमिति सदस्यमा राजेन्द्र दाहाल, भवानी तिमिल्सेना, युवराज थपलिया, कमलराज कडेँल, राजेन्द्र अधिकारी, भवानी उप्रेती र रामचन्द्र अर्याल विजयी भएका छन् । सदस्य पदमा १२ जनाको उमेदवार परेको थियो ।
जिल्ला सहकारी संघ धादिङको गत २९ गते सम्पन्न साधारणसभा तथा अधिवेशनले अध्यक्षमा नेत्रराज पौडेल, उपाध्यक्षमा गंगादत्त तिमिल्सेना र गंगा विसुराल र कोषाध्यक्षमा टंकनाथ शर्मा सर्वसम्मत चयन गरेको थियो ।

वि.सं.२०७२ फागुन ९ आइतवार १५:०० मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...