back
NMB ad

धादिङ जिल्ला समन्वय समितिमा एमालेको प्यानलै विजयी !

Kumari bank ad

धादिङ । धादिङ जिल्ला समन्वय समितिमा एमालेको प्यानल नै विजयी भएको छ । सोमबार सम्पन्न निर्वाचनमा एमालेका संस्थापक नेता जगन्नाथ नेपाल जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका छन् । उनले १७ मत पाएका थिए ।

jagannath nepal photo 2074 sawan 23                                                                                                उनका प्रतिष्पर्धि काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार भक्त लामाले ८ मतमात्र पाए ।

त्यस्तै उपाध्यक्षमा त्रिपुरासुन्दरी गाउँपालिकाका बिन्दा बराम नेपाली विजयी भएकी छिन् । त्यस्तै सदस्यहरुमा उर्मिला रेग्मी (थाँक्रे),सावित्रा सुनार (गजुरी), कृष्ण अर्याल (सिद्धलेक), खुनराज थापा (सिद्धलेक), कमल नारायण श्रेष्ठ (त्रिपुरासुन्दरी), सान्नानी परियार (ज्वालामुखी), उर्गेन बति तामाङ ( खनियावास) विजयी भएका छन् । उपप्रमुख तथा सदस्यहरु सबैले १६/१६ मत ल्याए ।Jagannath nepal dhading

२६ जना मतदाता रहेकोमा २५ भोट खसेको थियो ।

प्रकाशित मितिः २०७४ साउन २३

वि.सं.२०७४ साउन २३ सोमवार १६:२८ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...