Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर २८ , २०७४  |  
Thursday, December 14, 2017

यस्तो छ धादिङको प्रारम्भिक मत परिणाम

December 7, 2017

Election-update

यस्तो छ धादिङको प्रारम्भिक मत परिरणाम
धादिङ । प्रतिनिधि सभा र प्रदेश सभाको मत परिणाम आउन शुर भएको छ । धादिङ जिल्लको प्रारम्भिक मत परिणाममा बाम गठबन्धन भारी मतान्तरले अगाडी देखिएको छ ।
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १

बामगठबन्धन– भूमि त्रिपाठी– २३११

लोकतान्त्रिक गठबन्धन –विश्व अर्याल– १३८३
धादिङ १ प्रदेश सभा १
राजेन्द्र पाण्डे – १६०० एमाले
मदु कुमार श्रेष्ठ – ६०० काँग्रेस

धादिङ १नं क्षेत्र प्रदेश सभा २
शालिकराम जमरकट्टेल १८८७ – माओवादी केन्द्र
शिव सुवेदी – ११०० काँग्रेस
प्रतिनिधि सभा क्षेत्र नं. २

खेमप्रसाद लोहनी –१०७३ एमाले
दिलमान पाख्रिन – ७६५ काँग्रेस
प्रदेश सभा (१)
डा. रामकुमार अधिकारी –१०५३ एमाले
रमेश धमला – ९६१
प्रदेश सभा (२)

जगत सिंखडा – १०२७ माओवादी केन्द्र
डम्बर तामाङ – ५७२ राप्रपा

 

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु