Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर २८ , २०७४  |  
Thursday, December 14, 2017

धादिङ १ मा बाम गठबन्धनको दोब्बर बढीले अग्रता, सबै क्षेत्रमा बाम अगाडी

December 8, 2017

bhumi and bishwa

धादिङ । धादिङको प्रतिनिधि सभा क्षेत्र नं. १ र प्रदेश सभाका दुई वटौ क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भन्दा दोब्बर बढी मतले अग्रता लिएका छन् ।

बाम गठबन्धनका उम्मेदवार नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले लोकतान्त्रिक गठकन्धन (नेपाली काँग्रेस) का विश्व अर्याल भन्दा दोब्बर बढीले अग्रता लिएका हुन् ।

प्रदेश सभामा पनि नेकपा एमालेका उम्मेदवार राजेन्द्र पाण्डेले नेपाली काँग्रेसका मदु कुमार श्रेष्ठलाई र नेकपा माओवादी केन्द्रका उम्मेदवार शालिकराम जमकट्टेलले नेपाली काँग्रेसका उम्मेदवार शिव सुवेदीलाई दोब्बर मतले पछि पारेका हन् ।

क्षेत्र नं. २ मा पनि बाम गठबन्धनको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणाम यस्तो प्राप्त भएको छ ।
प्रतिनिधि सभा क्षेत्र नं. १
भुमि त्रिपाठी : ४२५४ नेकपा एमाले
विश्व अर्थाल : २००१ नेपाली काँग्रेस

प्रदेश सभा १ (१)
राजेन्द्र पाण्डे : २४७४ नेकपा एमाले
मदु कुमार श्रेष्ठ : १०५८ नेपाली काँग्रेस
प्रदेश सभा १ (२)
शालिकराम जमकट्टेल : ३०६४ माओवादी केन्द्र
शिव सुवेदी : १५६९ नेपाली काँग्रेस

प्रतिनिधि सभा क्षेत्र नं. २
खेमप्रसाद लोहनी : २५७३ नेकपा एमाले
दिलमान पाख्रिन : २३४२ नेपाली काँग्रेस

प्रदेश सभा २ (१)
डा. रामकुमार अधिकारी  : २६२१ नेकपा एमाले
रमेश धमला : १८४१ नेपाली काँग्रेस
प्रदेश सभा २ (२)
जगत सिंखडा : १९०८ माओवादी केन्द्र
डम्बर तामाङ : ९०६ राप्रपा

dhading update latest

प्रकाशित मिति २२ मंसिर (१२ः२० मा अध्यावधिक गरिएको)

Arjun
December 8, 2017 at 2:25 am

सम्पूर्ण बाम गठबन्धनका नेताज्यु हरुमा बिजयको शुभकामना!

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु