back
NMB ad

ढाका आक्रमणमा कम्तिमा २० जना मारिएको दावी

Kumari bank ad

काठमाण्डौं । बंगलादेशको राजधानी ढाकामा आइएस आतंकवादी समूहले ठूलो आक्रमण गरेको छ । यो आक्रमणमा कम्तिमा पनि २० जना मारिएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

आइएसको समाचार एजेन्सी अमाकले ढाकाको कुटनीतिक क्षेत्रमा रहेको बेकरी क्याफेमा भएको यो हमलामा २० जना मारिएको दाबी गरेको छ ।

शुक्रवार राति यहाँको गुलसन कुटनीतिक क्षेत्रमा रहेको एक बेकरीमा ९ जना आतंकवादीले आक्रमण गरेर ४० जनालाई बन्धक बनाएका थिए ।

यो आक्रमणका क्रममा आइएसले कम्तिमा पनि ४० जनालाई बन्धक बनाएका थिए ।

बंगलादेश सरकारले यो आक्रमणमा ६ जना आतंकवादी मात्रै मारिएको दाबी गरिरहँदा आइएसले भने २० जनाको ज्यान गएको दाबी गरेको छ ।
क्याफेको नजिकै बस्दै आएकी एक महिलाले बताए अनुसार क्याफेमा शक्तिशाली विस्फोट भएको थियो भने गोली पनि बर्साएको आवाज सुनिएको थियो ।

प्रकाशितः २०७३ असार १८

वि.सं.२०७३ असार १८ शनिवार १४:२१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...