back
NMB ad

धुर्मुस सुन्तलीले अब आर्थिक सहयोग नलिने !

Kumari bank ad

काठमाण्डौं । गिरानचौर एकीकृत बस्ती निर्माणका लागि उपलब्ध सहयोगले उद्देश्य पूरा गर्न लागेको जनाउँदै आर्थिक सहयोग संकलन स्थगित गर्न लागिएको धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ।

फाउण्डेशनका अनुसार परियोजनाका लागि अनुमानित ५ करोड मध्ये देश तथा विदेशबाट अहिलेसम्म ४ करोड ७५ लाख रुपैयाँ संकलन भइसकेको छ। अब बस्ती निर्माणका लागि मात्र २५ लाख रुपैयाँ आवश्यक छ।

धुर्मुस–सुन्तली फाउण्डेशनले अहिले गिरानचौरमा एकिकृत बस्ती निर्माण कार्य सुरु गरेको छ । दसैंअघि नै बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेकाले ६५ वटै घरको जग खन्ने काम र गाह्रो उठाउने काम जारी छ ।

३० असार २०७३, ९।००

वि.सं.२०७३ असार ३० बिहीवार १२:१० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...