back
NMB ad

हाइड्रोले ल्यायो करिब चार करोड रुपैयाँको सेयर, आजै पायो अनुमति !

Kumari bank ad

काठमाण्डौं । दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डबाट ३ लाख ९६ हजार कित्ता साधारण सेयर निष्काशनका लागि आज बिहीबार स्वीकृति पाएकोछ ।

हाइड्रोको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटल रहेको छ । हाइड्रोले प्रतिकित्ता १ सय रुपैंयाका दरले ३ करोड ९६ लाख रुपैंयाको सेयर निष्काशन गर्न लागेको हो ।

इक्रा नेपालले कम्पनीलाई रेटिंग ४ दिएको छ । संस्थापकसँग १९ लाख ८० हजार कित्ता सेयर रहेकोमा हाइड्रोले आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर विक्री गर्न लागेको हो । संखुवासभाको सभा खोलामा अहिले जलविद्युत आयोजना निर्माण भैरहेको छ । यस क्रमममा कम्पनीले स्थानीयका लागि २ लाख ६४ हजार कित्ता साधारण सेयर निष्काशन गरिसकेको छ ।

 

२ असार २०७३, १२।३०

वि.सं.२०७३ असार २ बिहीवार १३:२० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...