back
NMB ad

अब डिजेल र पेट्रोलबाट चल्ने गाडी प्रतिबन्धित

Kumari bank ad

चीनले डिजेल र पेट्रोलबाट चल्ने गाडीको उत्पादन र बिक्रिलाई प्रतिबन्ध लगाउने तयारी थालेको छ । चीनका उद्योगसम्बन्धी उपमन्त्रीले डिजेल र पेट्रोलका गाडीमाथिको प्रतिबन्ध लगाउने विषयमा अनुसन्धान थालिएको जानकारी दिँदै प्रतिबन्ध लागू गर्ने मिति भने तय नभएको बताएका बिबिसीले जनाएको छ ।

चीनले गत वर्ष २ करोड ८० लाख गाडी उत्पादन गरेको थियो जुन विश्वकै तेस्रो धेरै उत्पादन हो । चीनका विभिन्न कार कम्पनीले पनि आफ्ना उत्पादनलाई बिजुलीबाट चल्ने ढाँचामा बदल्न सुरु गरिसकेका छन् ।

यसअघि बेलायत र फ्रान्सले पनि सन् २०४० भित्र डिजेल र पेट्रोलबाट चल्ने गाडीको उत्पादन बन्द गर्ने योजना अघि सारेका थिए । यो निर्णयसँगै चीनमा तेलको माग पनि घट्ने अनुमान गरिएको छ । अमेरिकापछि पेट्रोलियम पदार्थ धेरै प्रयोग गर्ने देशको सूचीमा चीन दोस्रो स्थानमा पर्छ ।

प्रकाशित मितिः२०७४ भदौ २८

वि.सं.२०७४ भदौ २८ बुधवार १३:०८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...