back
NMB ad

डिप्रोक्स लघुवित्तले १०० प्रतिशत हकप्रद शेयर दिने

Kumari bank ad

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेड (DLB)ले आफ्ना शेयरधनीलाई एक बराबर एक ९१ः१० अर्थात १०० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकको चितवनमा सम्पन्न साधारण सभाले हाल कायम चुक्ता पुँजीको एक बराबर एकका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

राष्ट्रियस्तरको यस बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई यसअघि ५० प्रतिशत बोनश दिएको थियो ।
बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया पुगेको छ । हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ५८ लाख रुपैयाँ नाघ्ने बैंकले जनाएको छ ।

त्यस्तै सभाले बैकको हाल कायम संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७० र ३० प्रतिशतलाई ५१ र ४९ प्रतिशतमा परिवर्तन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै सभाले बैंकको अधिकृत पुँजी ३० करोडबाट वृद्धि गरी ६० करोड पुर्याउने निर्णय गरेको बैंकले जानकारी दिएको छ ।

प्रकाशितः २०७३ असार १८

वि.सं.२०७३ असार १८ शनिवार १२:५० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...