back
NMB ad

कहाँ हराए ४ हजार डाक्टर ?

Kumari bank ad

काठमाण्डौं ।  नेपाल चिकित्सक संघले एक वर्ष एक महिना लगाएर तयार परोको चिकित्सकहरुको तथ्यांकमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका झन्डै ४ हजार चिकित्सक हराएको पाइएको छ।

संघले गहिरो अध्ययन अनुसन्धान गरी तयार पारेको चिकित्सक खोज तथ्यांक नयाँ वर्षको उपलक्ष्यमा मोबाई एपका नामले सार्वजनिक गरिएको छ।

नेपाल मेडिकल काउन्सिलको तथ्यांकमा १७ हजार ३ सय २१ जना चिकित्सक दर्ता देखिएको छ भने नेपाल चिकित्सक संघको अनुसन्धानमा १३ हजार ५ सय १० जना डाक्टर फेला परेका छन्।

संघले सोही तथ्यांकसहित डाक्टरको विस्तृत विवरण समेटिएको एप सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो।

उक्त एप डाक्टर, स्वास्थ्यकर्मी, सर्वसाधारण नागरिक तथा नीति मिर्मातालगायतलाई सहयोगी हुने तथ्यांक संकलन र एप तयार पार्नमा महत्वपूर्ण भूमिका खेल्ने डा। सुवास प्याकुरेलले जानकारी दिए। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ बैशाख १

वि.सं.२०७३ वैशाख १ बुधवार ०९:५४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...