Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, वैशाख १५ , २०७४  |  
Friday, April 28, 2017

जसका लागि कुकुर नै छोराछोरी ! हेर्नुहोस भिडियो

October 29, 2016

IMG_0006

काठमाडौँ । सिर्जना ठकुरी ३ सय ६५ दिन नै कुकुर तिहार मनाउँछिन् । सानैदेखि कुकुर पाल्ने शोख बोकेकी उनले भिमसेनगोलास्थीत एक घरमा अहिले २० वटा कुकुर पालेकी छिन् । एउटा सिङ्गो घरमा नै उनले कुकुर पालेकी छिन् । कुनै घाइते छन् त कुनै अपाङ्ग छन् । सडकमा बेवारीसे रहेका कुकुरहरुलाई उनले साथ दिँदै आएकी छिन् । सडकमा दुख पाएर बसेको कुकुर देखेपछि उनलाई माया पलाएर आउँछ र घरमा लिएर आउँछिन् । बिरामी छ भने उपचार गर्छिन् । छोराछोरीको जस्तै हेरचाह गर्छिन् । यसरी बटुल्दा बटुल्दै २० वटा कुकुर जम्मा भइसकेका छन् सिर्जना भन्छिन्, ‘यीनै कुकुरको स्याहार गर्दैमा दिन बितेको पत्तो पाउँदिन ।’ कुकुर तिहारको दिन सबैले कुकुरलाई मिठो खान दिएका छन् । सडकमा भएका कुकुरको गला रङ्ग्यादिएका छन् । हेर्नुहोस भिडियो ।

IMG_0005 IMG_0010 IMG_9998 IMG_9995 IMG_0030 IMG_0026 IMG_0012 IMG_0001

 

 

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु