back
NMB ad

के तिर्लान् त अमेरिकी राष्ट्रपति ट्रम्पले २५ मिलियन डलर जरिवाना !

Kumari bank ad

वासिङ्टन डिसी । ट्रम्प अन्तर्राष्ट्रिय स्कूलले गैर क़ानूनी रूपले ठगी गरेको भनी परेको तीन वटा मुद्दामा अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ मिलियन अमेरिकी डलर बराबरको जरिवाना तिर्नुपर्ने भएको छ।

डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको ट्रम्प अन्तर्राष्ट्रिय स्कूलका विद्यार्थीहरूले ट्रम्प स्कूलबाट आफूहरू ठगिएको भनी ट्रम्पविरूद्ध मुद्दा दायर गरेका थिए। डोनाल्ड ट्रम्पले आफ्ना स्कूलका पूर्वविद्यार्थीहरूलाई क्षतिपूर्ति वापत २१ मिलियन डलर तिर्नुपर्नेछ भने न्यूयोर्क राज्यलाई जरिवाना स्वरूप १ मिलियन डलर तिर्नु पर्नेछ।

६ मंसिर २०७३, १२।००

वि.सं.२०७३ मंसिर ६ सोमवार १४:०० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...