Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, फागुन १२ , २०७३  |  
Thursday, February 23, 2017

के तिर्लान् त अमेरिकी राष्ट्रपति ट्रम्पले २५ मिलियन डलर जरिवाना !

November 21, 2016

donald trump

वासिङ्टन डिसी । ट्रम्प अन्तर्राष्ट्रिय स्कूलले गैर क़ानूनी रूपले ठगी गरेको भनी परेको तीन वटा मुद्दामा अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ मिलियन अमेरिकी डलर बराबरको जरिवाना तिर्नुपर्ने भएको छ।

डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको ट्रम्प अन्तर्राष्ट्रिय स्कूलका विद्यार्थीहरूले ट्रम्प स्कूलबाट आफूहरू ठगिएको भनी ट्रम्पविरूद्ध मुद्दा दायर गरेका थिए। डोनाल्ड ट्रम्पले आफ्ना स्कूलका पूर्वविद्यार्थीहरूलाई क्षतिपूर्ति वापत २१ मिलियन डलर तिर्नुपर्नेछ भने न्यूयोर्क राज्यलाई जरिवाना स्वरूप १ मिलियन डलर तिर्नु पर्नेछ।

६ मंसिर २०७३, १२।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु