back
NMB ad

सिरियामाथिको हमला जायज हो, रुस किन रिसाउँछः ट्रम्प

Kumari bank ad

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्धको कारबाहीमा रुसले दिएको प्रतिक्रिया निकै निराशाजनक भएको बताएका छन् । उनले सिरियाको सैन्य हवाई अड्डामा अमेरिकाले गरेको मिसाइल आक्रमण जायज भएकोसमेत बताएका छन् ।

सिरियामा भइरहेको गृह युद्ध तत्काल रोक्नु पर्नेमा उनले जोड दिएका छन् । नेटोको महासचिव जेन्स स्टाल्टेनवर्गसँग संयुक्त प्रेस सम्मेलनमा राष्ट्रपति ट्रम्पले सिरियामा भएको नागरिकको नरसंहार रोक्न ढिला भइसकेको भन्दै तत्काल गृहयुद्ध अन्त्य गरिनुपर्ने बताए ।

उनले सिरियाका राष्ट्रपति बसर अल असदलाई ‘कसाइ’को संज्ञा पनि दिएका छन् । गएको हप्ता सिरियाली शासकले रासायनिक आक्रमण गरी आफ्नै देशका नागरिकको हत्या गरेकाले अमेरिकाले चेतावनी स्वरुप सिरियामा मिसाइल आक्रमण गरेको उनको भनाई छ ।

यस्तै उनले आफू नेटो सेनाको पक्षमा रहेको भन्दै अफगान र इराकी सहयोगिको मद्धतमा नेटोले अझै धेरै काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति २०७३ चैत ३१

वि.सं.२०७३ चैत ३१ बिहीवार १४:२० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...