back
NMB ad

भूकम्पपछिको अनुदान रकम पाउनेको आज नाम सार्वजनिक हुँदै

Kumari bank ad

काठमाण्डौं । आज भूकम्पपीडित आठ जिल्लाका बासिन्दाहरुका लागि भनेर छुट्याइएको आवास पुननिर्माण योजना अन्तर्गत व्यक्तिगत घर निर्माण गर्न अनुदान पाउन योग्य व्यक्तिहरुको नाम सार्वजनिक गरिँदैछ ।

केन्द्रीय तथ्यांक विभागद्वार सञ्चालित भूकम्प प्रभावित आवासा पुनर्निमाण लगत संकलनले यस्तो विवरण सार्वजनिक गर्न लागेको हो । यो विवरणमा नाम भएकाले मात्र उक्त सुविधा पाउनेछन् भने नाम नभएकाले सरकारले घर बनाउने दिने दुई लाख, सामूहिक जमीनको ३ लाख सहुलियत ऋण र गाउँमा १५ लाख धितोसहितको ऋण पाउनबाट वञ्चित हुने छन् ।

प्राधिकरण अनुसार गोरखाको हंसपुर, धादिङको मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेको रविओपी, रामेछापको मन्थली नगरपालिकाको ओख्रेनी, सिन्धुलिको रातमाटा झाँगाझोली, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र रसुवाको धुन्चेमा अनुदान पाउनयोग्य व्यक्तिहरुको सूची सार्वजनिक गरिदैँछ ।

२१ चैत, २०७२, १०.००

वि.सं.२०७२ चैत २१ आइतवार १२:२४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...